काठमाडौँ । राजधानीको जोसेफ हाई स्कुल तथा इन्टरनेशनल जोसेफ पब्लिक स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, उनीहरूका अभिभावकहरू र लामो समयदेखि सेवा पुर्याएका शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेको छ। स्कुलले सोमबार आयोजना गरेको सम्मान तथा बधाई समारोहमा २०८१ सालको एसईई परीक्षामा जोसेफ हाई स्कुलबाट सहभागी भएका ९० जना विद्यार्थीमध्ये ७ जनाले…