काठमाडौं । mअछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित स्मृतिग्रन्थ लोकार्पण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त स्मृतिग्रन्थ सार्वजनिक भएको हो । राजनीतिज्ञ एवं समाजसेवी बूढथापाको जीवनी र योगदानमा आधारित स्मृतिग्रन्थ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले स्मृतिग्रन्थ विमोचन गरे। स्मृतिग्रन्थ लोकार्पण गर्दै प्रमुख…