काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा (Dan Ba ) नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीन वीच कृषि क्षेत्रमा विगत देखिनै सहयोग र सहकार्य हुदै आएको उल्लेख गर्दे आगामी दिनमा…