काठमाडौं ।नेपाल स्काउटमा देखिएको अनियमितता, अपारदर्शिता र अराजक गतिविधिको विरोधमा गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले कर्मचारीहरूलाई अभियानमा साथ दिन आग्रह गरेको छ। सोमबार जारी गरिएको विज्ञप्तिमा अभियानले नेपाल स्काउटमा कार्यरत कर्मचारीहरूको हकहित रक्षा गर्नु आफ्नो प्राथमिक माग भएको उल्लेख गर्दै सबैलाई समर्थन जनाउन आह्वान गरेको छ। गत चैत्र १ गतेदेखि प्रधान कार्यालय प्रांगणमा विरोध…