खाद्य स्टोरबाट २० लाख चोरेर डान्सबार र डेटिङ गएका थिए ठगुन्ना

काठमाडौं । कालीमाटीस्थित खाद्य स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फाँटबारीका २२ वर्षका लोक सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ कालीमाटीस्थित अमन खाद्य स्टोरको सटरको ताल्चा फुटाएर २७ माघमा चोरी भएको थियो । भोलिपल्ट बारा गढीमाइ नगरपालिका- २ घर भई कालीमाटी बस्ने ४७ वर्षका…