फोहोर टिप्ने बहानामा कराेडौँकाे चाेरी, ५ भारतीय पक्राउ

काठमाडौंमा फोहोर टिप्ने बहाना बनाएर दिउँसोको समयमा चोरी गर्ने पाँचजना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला मोहदीनगर घर भई हाल काठमाडौंको तिलगंगा बस्ने २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारतको वेगुसरा जिल्ला बरौनी बस्ने वर्ष २८ को जितेन्द्र पोदार, भारतकै बैशाली जिल्ला बिहार बुधुपुरका २७ वर्षीय भाईलाल पोदार, भारत समस्तीपुर जिल्ला विध्यापती…