चीनका राजदूतद्वारा भौतिक पूर्वाधार मन्त्रीसँग भेट स्याफ्रुबेसी–रसुवागढी सडक तथा सिमा पुल पुननिर्माणबारे छलफल

काठमाडौ। नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ । बिहिबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सिमा पुल निर्माण लगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुननिर्माणमा चिनिया पक्षले चासो देखाएको छ । सिमापुल भएको स्थान…