मन्त्रालय र मातहतका निकायहरुको सेवा सरल र सहजरुपमा पुर्याउन कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको वजेट कार्यन्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव,महानिर्देशक,महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।सिंहदरवार स्थित मन्त्रालयमा आज वसेको मन्त्रालयका उच्च नेतृत्वको वैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा शसर्त संचालनमा रहेका कार्यक्रमहरुको अनुगमन र मुल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो…