काठमाडाैँ । धादिङकाे गजुरी गाउँपालिकाले आगामी दशैँ २०८२ लाई मध्यनजर गर्दै काठमाडौँमा बसोबास गर्ने गजुरीवासीका लागि निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा सेवा लिन इच्छुकले आफ्नो सुविधा अनुसार समय छान्न सक्ने र समयमै सम्पर्क गरी सिट सुरक्षित गर्न अनुरोध गरिएको छ। यातायात सेवा लिनका लागि यात्रुले आफ्नो सक्कल नागरिकता,…