काठमाडौं । ‘ विश्व स्कूल दूध दिवस ’ अवसरमा नेपाल डेरी एसोसिएशनले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा राजधानी काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज स्कूलमा रहेका विद्यार्थीहरुलाई दूध पान गराई दिवस मनाएको छ । उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज कुमार घिमिरे, केन्द्रीय सदस्य रमेश…