काठमाडौँ,। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्मपथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्तदास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो । नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, महानगरपालिकाको विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जन, भाषा आयोगका सदस्य…