काठमाडौँ,। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल – पेमला गीत गंगा भवन’को उद्घाटन गर्नुभएको छ । महानगरपालिकाको आर्थिक सहयोगबाट निर्माण भएको भवन नारायण गोपालको ३५ औँ स्मृति दिवसको अवसरमा भवन उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । उद्घाटनपछि बोल्दै उहाँले भन्नुभयो, ‘हरेक व्यक्तिको मनमा आउने…