काठमाडौँ,। विसं २०८१ चैत १५ गते चन्द्रागिरीस्थित निवासमा पाँचारे भोजका लागि विहानैदेखि घरमा चहल–पहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो । एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजक भने हरेक दिनझैँ आफ्नो कार्ययोजनाबारे श्रीमती सुजन मगियालाई जानकारी गराउँदै तीनकुनेमा आयोजना हुने राजतन्त्र समर्थकहरुको विरोध प्रदर्शनको श्रब्यदृश्य कैद गर्न घरबाट निस्किनुभएको थियो ।…