कृषि उत्पादन, उद्यमशीलता र बाँझो जमिनको उपयोगबारे श्रम मन्त्रालय र कनेक्ट किसानसहित मौलिक बजार लगायत विभिन्न संस्थाहरूबिच छलफल

काठमाडौँ । राष्ट्रिय रोजगार प्रवर्धनमा(कृषि उत्पादन, उद्यमशीलता, कृषिमा युवाको सहभागिता अभिवृद्धि गर्ने, बाँझो जमिनको सदुपयोग गर्न उत्पादनशील उपयोग गर्ने तथा कृषि(आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कनेक्ट किसान लगायत विभिन्न संघ संस्थासँगको छलफल सम्पन्न भएको छ। गत मंगलबार श्रममन्त्री सरद सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मन्त्रालयका सचिवालय टोली, वैदेशिक…