१०,८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौं : मन्त्री कुलमान घिसिङ

टीकापुर, (कैलाली)। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र…

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोह

सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूबाट ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ। हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको…

Breaking

साझा यातायातको दशैं लक्षित सेवा : मात्र ३०० मा काठमाडौं-नारायणगढ यात्रा

ललितपुर । नेपालीहरूको महान् चाड विजयादशमी ( बडा दशैं ) शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था

कृषि/यातायात

राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ