• ललितपुरमा आजदेखि ‘सिन्धुली जुनार मेला २०८२’ शुरु

    - द न्युज शोरुम

    ललितपुर, सिन्धुली जिल्लाको प्रसिद्ध जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्ने र यसको बहुआयामिक स्वाद उपभोक्ताहरुमाझ पुर्‍याउने उद्देश्यले ललितपुर आजदेखि सिन्धुली जुनार मेला २०८२ ’ शुरु भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा हालै सम्पन्न ‘ जुनार प्रबर्द्दन मेला ’ लगत्तै ललितपुरमा यो प्रदर्शनात्मक

  • सम्माननीय प्रधानमन्त्री कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले भेट गर्नुभएको छ

    - द न्युज शोरुम

    सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले भेट गर्नुभएको छ। आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको हो। भेटका क्रममा नेपाल¬ र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय

  • १०,८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौं : मन्त्री कुलमान घिसिङ

    - द न्युज शोरुम

    टीकापुर, (कैलाली)। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा

  • चितवनमा पुस ११ देखि १९ औं हात्ती तथा पर्यटन महोत्सव

    - द न्युज शोरुम

    काठमाडौं,। चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो

  • हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ, सञ्चारमन्त्री खरेल

    - द न्युज शोरुम

    काठमाडौँ,। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यवसायिक कार्ययोजनाकासाथ अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“हामीले

निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव

निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव, कार्यकारी निर्देशक भन्छन्–‘निजी क्षेत्रले लगानी गर्नुबाहेकको विकल्प छैन’ काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव…

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ,। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच लामो समयदेखिको असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति सधै प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडौँमा बिहिबार आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन…

Breaking

साझा यातायातको दशैं लक्षित सेवा : मात्र ३०० मा काठमाडौं-नारायणगढ यात्रा

ललितपुर । नेपालीहरूको महान् चाड विजयादशमी ( बडा दशैं ) शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था

कृषि/यातायात

राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ


राजनीति

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ,। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच लामो समयदेखिको असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति