सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने

काठमाडौं,। ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाकासाथ निर्माण व्यवसायीबाट काम भइरहेको…

विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने : मन्त्री कार्की

काठमाडौँ,। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको हो। ‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल…

कृषि/यातायात

माघ ६ गतेदेखि ‘पहिलो राष्ट्रिय बाली प्रजनन् अनुवंश र बीउ विज्ञान सम्मेलन’ हुने

ललितपुर,। नेपालमा ‘पहिलो राष्ट्रिय बाली प्रजनन्अनुवंश र बीउ विज्ञान सम्मेलन’ हुने भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् ( नार्क )

Breaking

साझा यातायातको दशैं लक्षित सेवा : मात्र ३०० मा काठमाडौं-नारायणगढ यात्रा

ललितपुर । नेपालीहरूको महान् चाड विजयादशमी ( बडा दशैं ) शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था


राजनीति

लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा उच्चस्तरीय संवाद

काठमाडौं,। नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन” विषयक उच्चस्तरीय नीतिगत