कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले समयतालिका संशोधन गर्दै मंंगलबार परीक्षाको सूचना सार्वजनिक गरेको हो। गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा (नन ग्रेडेड) भएका परीक्षार्थीका लागि मौका (पूरक) परीक्षा यही असोज ७ र ८ गते हुने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण,६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि आजै राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो…

कृषि/यातायात

राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ

कृषि/यातायात

नीजि क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको छ।


अर्थ

नेपालको पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक एक्यबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मुल आधार पर्यटन क्षेत्रलाई