कभर स्टोरी

नेपालकै विशाल विद्याकि देवी सरस्वती

धादिङ,थाक्रे गाउँपालिका वडा नम्बर ९ सेरापाखामा रहेको सम्भवतः नेपालकै विशाल विद्याकि देवी सरस्वतीको मूर्ति निर्माण गरीएको छ ।

जुन मुर्तिलाई तपाईंहरुले पृथ्वी राजमार्गको धार्के र आसपासबाट पनि देख्न सक्नुहुनेछ ।