कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले समयतालिका संशोधन गर्दै मंंगलबार परीक्षाको सूचना सार्वजनिक गरेको हो। गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा (नन ग्रेडेड) भएका परीक्षार्थीका लागि मौका (पूरक) परीक्षा यही असोज ७ र ८ गते हुने भएको छ ।

गणेशमान सिंहको २८ औं स्मृति दिवस

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको र…

कृषि/यातायात

राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ

कृषि/यातायात

नीजि क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको छ।