Breaking

गायक सूर्य तामाङको नयाँ गित ‘ जिउदो लास ‘ सार्वजनिक

काठ, क्षेत्रमा जन्मिएर निरन्तर गित संगित मा लागिरहनुभएका गायक लोकप्रेमि सूर्य तामाङको नयाँ गित ‘जिउदो लास’ सार्वजनिक भएको छ । सबैले रुचाएको गितमा गायक लोकप्रेमी सूर्य तामाङ, टिकाराम चेपाङ र संजिता चेपाङको आवाज रहेको छ भने शव्दसिर्जना गायक सूर्य तामाङ कै रहेको छ । मर्मस्पर्शि लोक दोहोरी गितमा किसन गह मगरको उत्कृष्ट लयसिर्जना रहेको छ । भने जुना कार्कि, बिकास विश्वकर्म र बिनोद सुनार लगायत को अभिनय रहेको छ ।मार्मिक लोकभाका जिउदो लास गितमा एरेन्ज नारायण दन्गाल ले गरेका छन । भने डिरेक्शन निरेन श्रेष्ठको रहेको छ ।