माघ २९ – थाक्रे गाउँपालिकाको वडा नं ११ मा अवस्थित यस लडकिदेवि मन्दिरमा आज साझ मेला लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल चतुर्दशी का दिन विशिष्ट अर्चना गरेर सर्वसाधारण ले रातभर दिप बालि जाग्रम बसि दर्शन गर्ने चलन रहेको छ ।
यस मन्दिरमा आजको दिन रातभरी जाग्रम बसी पुजा आरधाना गर्दा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । आज भक्तजनहरू को निकै भिड लाग्ने गरिन्छ । आज दिप बालि रातभर नाचगान गरि भोलि पुणिमा को दिन चोखो निधो गरि पुजा गर्न चलन रहेको छ । लडकिदेवि माताले सबैको रक्षा गरुन् । जय लडकिदेवि माई ।।।।
प्रतिक्रिया