कविता ।।
यो धर्तिमा वरिपरि फुलहरू धेरै फुल्छ ।
आजभोलि आफ्नो मान्छेहरूले नै भुल्छ
के गर्नु समय र भाग्य किन्न नमिल्ने ।
मृत्युको मुल्यलाई पसिनाले तिर्न नमिल्ने ।।
डाडाँभरि सुसेलि हालि चराहरू कराएको छ ।
प्रदेशी ले गर्दा आफ्नो मान्छेहरू हराएको छ ।
बरू धन हराएको होकि मन हराएको हो ।
कसको मन कस्तो छ मुटु चिरेर हेर्न नमिल्ने ।
पैसाले बिरानो बनायो आशुले सिरानी भिजायो ।।
मेरो देशले सधैं नेपालिलाई विदेश विकायो ।
गठबन्धन गरि सधैं सत्ता मात्रै टिकाउने ।
गुरूले पनि चेलालाई भष्टाचार गर्न मात्रै सिकाउने ।।
दुर्ग आले मगर तनहुँ रिसिङ गाउँपालिका भिरकोट ४ लाकुरीथर
हाल साउदिअरव
प्रतिक्रिया