मनाेरञ्जन

आफ्नो घरको फुललाई भुलेको छ ।

सायरी

बगैचामा जतासुकै हरियालि फुलहरू फुलेको छ ।
फुलको नजिक नजिक बेकाममा भमराहरू रस
चुस्न लागि डुलेको छ ।।

आफ्नो घरको फुललाई भुलेको छ ।
तिम्रो लोभि मन पापि आाखा तिम्रो माया कहाँ ।
आज तिमीले गर्दा मेरो जीवन र
बिगारिदियो थाहा छ केवल तिमिलाई
मैले एउटा साथिको रूपमा मात्रै चुनेको थियो
तर तिमिले गर्दा मेरो घर बिगारिदियो ।
तिमिले गर्दा मेरो घर बिगारिदियो ।।

दुर्ग आले मगर तनहुँ रिसिङ गाउँपालिका भिरकोट ४ लाकुरीथर
हाल साउदिअरव