कविता ।।
फुल मैले रोपेकोे थियो बाँच्न सकेन।
खुसि विना पनि संसार सामु हाँस्छु
भनेको थियो हाँस्न सकिन।
केवल तिमिलाई मैले चाहेको थियो
तर तिमिले मलाई चाहेनौ ।
तिमी मेरो मुटुको ढुकढुकि अरूको भईदियो
सायद तिमी मेरो भईदिएको भए के हुन्थ्यो थाहा थिएन ।
यो जिवनमा साँच्चै तिमिलाई मन परेको थियो ।
तिमिले यो कुरा बुझेन आकाश र धर्ती बल्यो
तर मैले मनको कुरा खोल्यो तर तिमी कतिपनि बोलेन ।
के थियो विचार मनको कुरा कहिले खुलेन आज अधुरो भो जिन्दगी ।।
सायरी।।
मेरो मृत्यु भयो भने सायद तिमिले मलाई भुल्ने छ ।
तर यो आत्मा तिम्रो वरिपरि सधैं डुल्ने छ ।
विपनिमा तिमी सँग बोल्न सकिँदैन ।
तर सपनिमा मनको कुरा खोल्न आउनेछु ।
सायद म बोल्न सकेन भने तिमिले मलाई एक गिलास पानी दिनु ,
रातको बाहृ बजे सधैं सम्झनस मेरो आत्मालेतिमि सँग पानी मागेको हुन्छ ।
भुलेर पनि तिमी पराईको नहुनु ल ।
हाम्रो बाचा बन्धन थियो
सँगै जिउने सँगै मर्ने तर के गर्नु प्रकृतिको नियम रहेछ
ढिलो चाँडो मृत्यु हुने ,मेरो आत्मा फुल जस्तो फुल्ने छ
,तिमिलाई म मृत्यु भएपनि भुल्ने छैन ।म तिमिलाई पर्खिराखेको छु ल
,हाम्रो बाचा बन्धन भुल्न पाउदैन ल ।।
कविता।।
फुल जस्तो फुल्न सक्छु म ,तर तिमिलाई भुल्न सकिन ।
आकाश बरू खस्न सक्छ धर्ति भासिन सक्छ ,
साच्चै म तिमिलाई माया गर्छु ।भन्न सकिन ।।
दुर्ग आले मगर तनहुँ रिसिङ गाउँपालिका भिरकोट ४ लाकुरीथर
हाल साउदिअरव
प्रतिक्रिया