Breaking

दाजुभाइ ट्राभल एन्ड टुरिजमको दसैँ–तिहार अफर, दुबईबाट नेपाल आवतजावतका लागि सस्तो हवाई टिकट

काठमाडौं – नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व बडा दसैँ तथा तिहारलाई लक्षित गर्दै दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीले नेपाली यात्रुहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत दुबईबाट नेपाल जाने तथा फर्कने यात्रुका लागि निकै सस्तो दरमा हवाई टिकट उपलब्ध गराइएको छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाका लागि लागू हुने यस अफरअन्तर्गत सुरुवाती मूल्य १९९९ युएई दिराम मात्र तोकिएको छ । अफर सीमित अवधिको लागि मात्र रहेकाले इच्छुक यात्रुहरूलाई चाँडो बुकिङ गर्न अनुरोध गरिएको छ ।

सुरक्षित र सहज यात्राको ग्यारेन्टीसहित सेवा दिँदै आएको दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीको कार्यालय शराफडीजी मेट्रो स्टेशन, एक्जिट नम्बर–३, अल फहीदी सुक गेट नम्बर–२ ९नेस्टो हाइपरमार्केट०, पसल नम्बर–१२ मा रहेको छ ।