नुवाकोट बैशाख २१,पञ्चकन्यामा निर्माण भएको नवर्निमित ईलाका प्रहरि कार्यालय उदघाटना भएको छ । एक कार्याक्रम बिच बागमती प्रदेस आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायाणले श्रष्ठले सो भवनको उदघाटना गरेका हृन ।
गाउपालिका अध्यक्ष रमेश तामाङ पुन दोस्रौ कार्याकालको लागि निर्वाचित भएपछी स्थायी भवन प्रक्रिया अगाडि बढेको थियो । ईलाका प्रहरि कार्यालय भवन निर्माणका लागि अध्यक्ष तामाङले निःशुल्क जग्गा दान समेत गनु भएको छ ।
04 May 2024 23:38 PM | UPDATED 7 months ago
प्रतिक्रिया