बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले अनलाईनबाट भाषण दिएको केही समयमै विद्यार्थीहरूको आक्रोशित भीडले ढाकामा अवस्थित शेख हसिनाको घरमा आगो लगाई दिएका छिन। शेख हसिनाले भाषणमा डटेर वर्तमान अन्तरिम सरकारको बिरुद्ध खडा हुने आव्हान गरेकी थिइन्।
06 February 2025 12:19 PM | UPDATED 5 hours ago
प्रतिक्रिया