समाचार

कलाकार दीलिप रायमाझीलाई पितृ शोक

लामो समयदेखि स्वास्थ्य समस्या भोगिरहेका दिलिपका पिता आनन्द कुमार रायमाझीको ७८ बर्षको उमेरमा गए राति किर्तिपुर अस्पतालमा निधन भएको हो । मृतक आत्माप्रति चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण तथा शोकसन्तप्त परिवारजनमा  गहीरो समवेदना प्रकट गर्दछौ ।