नर्सरी व्यवसायी संघ रुपन्देही गठन, अध्यक्षमा गोपाल खरेल

रुपन्देही । रुपन्देहीमा छरिएर रहेका नर्सरी व्यवसायीहरुलाई संगठीत गर्ने उद्देश्यले नर्सरी व्यवसायी संघ नेपाल रुपन्देही गठन भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका व्यवसायीहरुको रुपन्देहीको बुटवलमा भएको भेलाले गोपाल खरेल अध्यक्ष रहेको जिल्ला कार्य समिति गठन गरेको हो । यस्तै, संघको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, कोषाध्यक्षमा मिलन पन्थी, सचिवमा गोपालप्रसाद पाण्डे र सह - सचिवमा…