काठमाडौं अखिल (क्रान्तिकारी पशुपति क्याम्पस समितीका पूर्व अध्यक्ष तथा निवर्तमान केन्द्रीय समिति सदस्य कृष्ण प्रसाद रिजालले २३ औं राष्ट्रिय सम्मेलनको नेतृत्व छ्नोट प्रक्रियामा उम्मेदवारी खुल्ला सचिव पदमा उम्मेद्वारी दर्ता गराउँनु भएको छ । लामो समय देखि विद्याथीको हक हितको लागि आवाज उठाउँदै आउनभएका रिजालले आफु केहि गर्न सक्नु भन्ने उदेश्यका साथ सचिव पदमा उम्मेद्वारी दर्ता…