बाँके ३१, जेष्ठ उद्योग तथा बाणिज्य र श्रम उपभोक्ता संसदिय समितिका सभापती माननीय अब्दुल खान र कोहलपुरका साना तथा घरेलु उद्योगिहरु बिच अन्तक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ। बिहीबार अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले समग्र उद्योगी ब्यवसायी र उपभोक्ताका समस्याहरु आफूले जस्ताको त्यस्तै सदनमा प्रस्तुत गर्ने र उद्योगीहरुको हितमा निति बनाउन समेत सरकारलाई दवाब…