सुदुरपश्चिम प्रदेशको धनगढीमा आइतबारदेखि सुरु भएको श्रमाधान रोजगार मेला आज सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा आयोजित रोजगार मेलामा ११ सय ३३ जना रोजगारीका लागि छनोट भएका छन् ।मेलामा ४ हजार एकसय ६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा १० हजार बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।…