काठमाडौँ । कोदोजन्य बाली प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै टक्सारकर्मी रबि थापासहित ६ जना पत्रकारलाई कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार तथा सम्मान–२०८१ प्रदान गरिएको छ। एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् ९अनाज० र राष्ट्रिय कृषक समूह महासंघ, नेपालको संयुक्त आयोजनामा शुक्रबार सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयमा मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र, नगद र दोसल्लासहित सम्मान गरेका हुन्। एसोसिएसन…