शैक्षिक क्षेत्र सुधार गर्न नयाँ शिक्षा ऐन आवश्यक : मन्त्री भण्डारी

बैतडी,। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको उहाँले बताउनुभएको हो । उहाँले भन्नुभयो,“नयाँ शिक्षा ऐन चाँडै आउनेछ , सबै…