व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएकोमा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले मिडिया इन्टरनेसनलले छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा आयोजकहरू मिडिया इन्टरनेसनल, क्यापिटल इन्टरटेन्मेन्ट र बिजनेस स्टुडियोका तर्फबाट आर्थिक पत्रकार माधव निर्दोष, गायिका अन्जु पन्तलगायतले श्रेष्ठलाई सम्मान–पत्र…