नकारात्मकताको प्रचारबाट समृद्ध समाज बन्दैन : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुन नसक्ने बताउनु भएको छ । सकारात्मक र समृद्ध समाजको निर्माणका लागि सकारात्मक सन्देश र विचार सम्प्रेशित तथा प्रचार हुनु पर्ने उहाँको भनाई छ । सगरमाथा प्रतिष्ठान नेपालको २४ औ वार्षिक उत्सवलाई बिहिबार पर्यटन वोर्डको सभाहलमा संवोधन गर्दै उहाँले असल समाजको निर्माणका लागि…