शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

काठमाडौँ । व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो चौथो शाखाको रुपमा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ। शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकमा रहेको सो नयाँ शाखाको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री खत्रीले विद्युतीय सवारी साधनको बढ्दो मागलाई सकारात्मक संकेतका रुपमा लिँदै वातावरण प्रदूषण न्यूनीकरण…