भूमाफियाकाे जगजगी : विद्यालयकाे जग्गा कब्जा गरी रातारात काटियाे रूख

विशाल बस्नेत  महाेत्तरी । महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरवारविहीन बनाउने र वनसमेत अतिक्रमण गरी आफ्नो नाममा बनाएका घटना नौलाे हाेइन । तर, बर्दिवासका एक व्यक्तिले भने विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरी आफ्नो बनाउने प्रयास गरेको खुलासा भएको छ । बर्दिवास-७ स्थित जनहित नन्दलाल माद्यामिक विद्यालयको १ बिघा ५ कठ्ठा ४…