‘अर्थतन्त्रलाई गतिशिल बनाउने नीति आवश्यक’

काठमाडौं । विभिन्न अर्थबीदहरुले अर्थतन्त्र गतिशिल बनाउने खालको नीति आवश्यक रहेको बताएका छन् । मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक अस्थिरताकै कारण आर्थिक नीतिहरु प्रभावित भएको बताए । अहिले साना व्यवसायीलाई प्रशय दिने खालका नीतिको आवश्यक रहेको उनको भनाइ छ । नेपालमा दीगो रुपमा काम गरी…