काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आइतबार १ लाख २१ हजारमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुेने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । आज तेजावी सुन १ लाख २० हजार ४ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि आज स्थिर रहेको छ ।…