नेपाल गुणस्तर परिषद्को ११४औँ बैठक सम्पन्न, २१ बस्तुमा गुणस्तर कायम

काठ्माण्डौँ । नेपाल गुणस्तर परिषद्को ११४औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले २१ वटा बस्तुमा नेपाल गुणस्तर कायम गरेको छ । जसमध्ये पिभिसी इन्सुलेटेड केबुलको दोस्रो संशोधन र त्यसको परीक्षण विधि सम्बन्धी ४ वटा गुणस्तर पारित गरिएको छ भने, कृषि कर्ममा प्रयोग हुने मिनिटिलर र…