काठमाडौंको भीमसेनस्थानमा आगलागी : चार घर र एक निजी मन्दिरमा क्षति, ९० प्रतिशत आगो नियन्त्रणमा

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० भीमसेनस्थान नजिकै सोमबार बिहान आगलागीले चारवटा घर र एक निजी मन्दिरमा क्षति पु¥याएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा नआए पनि ९० प्रतिशत आगो निभाइसकिएको काठमाडौँ मानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगो…

तुरुन्तै पीपीए खुलाउनेसहित प्राधिकरणसँग इप्पानका १३ माग कार्यकारी निर्देशक भन्छन्-‘प्राधिकरण र निजी क्षेत्र सँगसँगै हिड्नुपर्छ’

काठमाडौ. । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पानं) ले अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीएका लागि आवेदन दिएका १३ हजार मेगावाटका आयोजनाहरुको तुरुन्तै पीपीए खुलाउने लगायतका १३ माग नेपाल विद्युत प्राधिकरण समक्ष पेश गरेको छ । आइतबार नव नियुक्त विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई बधाई…

Breaking

साझा यातायातको दशैं लक्षित सेवा : मात्र ३०० मा काठमाडौं-नारायणगढ यात्रा

ललितपुर । नेपालीहरूको महान् चाड विजयादशमी ( बडा दशैं ) शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था

कृषि/यातायात

राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ


अर्थ

‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको