काठमाडौँ,। भद्रकाली मन्दिरको पुनःनिर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको बताउँदै महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, पुनःनिर्माणको गुणस्तरमाथि निगरानी गरिरहनु सम्पदा तथा पर्यटन विभागलाई र समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभएको छ । आज पुनःनिर्माण कार्यको अनुगमन गर्दै उहाँले, सत्तलमा काठ सम्बन्धी…
सुर्खेत,। गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका-११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गर्नु भएको छ। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नु भएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुग्नु भई आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु…
कृषि/यातायात
ललितपुर,। नेपालमा ‘पहिलो राष्ट्रिय बाली प्रजनन्अनुवंश र बीउ विज्ञान सम्मेलन’ हुने भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् ( नार्क )
Breaking
ललितपुर । नेपालीहरूको महान् चाड विजयादशमी ( बडा दशैं ) शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था
अर्थ
नेपालगञ्ज,। नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ।