काठमाडौँ। काठमाडौको पुतलीसडकस्थित शंकर देव क्याम्पसमा हिजो बुधबार हल्ट प्राइज एट शंकर देव क्याम्पसको अभिमुखीकरण कार्यक्रम क्याम्पसको हलमा विविध गतिविधिहरू गरेर सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गर्दै निमित्त क्याम्पस प्रमुख जोगेन्द्र गोहितले गरेका थिए। कार्यक्रममा क्याम्पस निर्देशक सृष्टि न्यौपानेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्त्वपूर्णता बताउँदै सबैलाई स्वागत गरिन्। कार्यक्रममा हल्ट प्राइज नेपालका…