सरकारी परीक्षाको तयारीका लागि ‘लोकसेवा ज्ञान’ प्रभावकारी अनलाइन प्लेटफर्म

काठमाडौँ। नेपालमा सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। प्रविधिको विकाससँगै डिजिटल सिकाइलाई प्राथमिकता दिने विद्यार्थीहरूका लागि ‘लोकसेवा ज्ञान’ एक प्रभावकारी अनलाइन प्लेटफर्मको रूपमा स्थापित भएको छ। लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य सेवा आयोग, विधुत् प्राधिकरण, खाद्य संस्थान, नेपाल टेलिकम, लगायत विभिन्न संस्थानहरूको परीक्षाको…