मेट्रो काठमाडाैँ अस्पताल र ट्रक व्यवसायी महासंघबिच घाइते उपचारमा सम्झौता

काठमाडौँ । मेट्रो काठमाडौँ अस्पताल प्रा.लि. र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच सवारी दुर्घटनामा घाइते भएका व्यवसायीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विशेष सम्झौता भएको छ। उक्त सम्झौतामा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश ओली र महासंघको तर्फबाट महासचिव राजेन्द्र विक्रम बाँनियाले हस्ताक्षर गरेका हुन् । महाराजगञ्जस्थित मेट्रो काठमाडौँ अस्पतालले महासंघमा आवद्ध व्यवसायीहरूको…