‘घर ज्वाँइ बस्ने ठाउँ’ नामले परिचित यो बस्ती !

नयाँदिल्ली । जताततै अनौठा कथा र कुराहरु देख्न र सुन्न पाइन्छ । भारतको उत्तर प्रदेशमा एउटा मात्र सहर जस्तो कोलोनी छ, जुन आफ्नो नाम र कामले वरपर चर्चामा रहेको छ । अनौठो कारणले यसको नाम पनि यस्तो भएको छ । परापूर्वकालमा घरमा ज्वाइँ राख्ने चलन थियो । विवाहपछि ज्वाइँ आफ्नो ससुरा अर्थात् श्रीमतीको घरमा बस्न…