काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा श्रृजनशिल भएर लाग्न युवा तथा विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । नेकपा एमाले, झापा काठमाडौ सम्पर्क मञ्चको संयोजनमा शुक्रबार काठमाडौमा भएको विद्यार्थीहरुलाई वधाई ज्ञापन गर्ने कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य समेत रहनु भएका उहाँले आफ्नो ज्ञान, शिप र क्षमता स्वदेशमानै उपयोग गर्दै समाजवादको…