लन्डन । यस बर्षको मार्च २०२४ को सुरुमा एकै दिन क्यानाडाको तटमा झण्डै २ हजार भूकम्पको धक्का महसुस गरिएको थियो। यदि वैज्ञानिकहरूको विश्वास गर्ने हो भने यी कम्पनहरूले गहिरो समुद्रमा म्याग्माटिक फुटेर नयाँ समुद्री तहको जन्म हुने संकेत हुन सक्ने जनाएको छ । तर, भुकम्पका कारण जनतालाई कुनै खतरा भएन, यो राम्रो कुरा हो ।…